मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल बैंक लिमिटेडको प्रवक्तामा अधिकारी

काठमाडौं– नेपाल बैंक लिमिटेडले कायम मुकायम सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीलाई बैंकको प्रवक्ता तथा प्रमुख सूचना अधिकारीमा नियुक्त गरेको छ । वि.सं २०६१ मा उप प्रवन्धक पदबाट...