नेपाल बैंक लिमिटेडको प्रवक्तामा अधिकारी
आइतबार, १७ कात्तिक २०७६, १३ : १८
काठमाडौं– नेपाल बैंक लिमिटेडले कायम मुकायम सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीलाई बैंकको प्रवक्ता तथा प्रमुख सूचना अधिकारीमा नियुक्त गरेको छ ।
वि.सं २०६१ मा उप प्रवन्धक पदबाट नेपाल बैंक सेवा प्रवेश गरी बैकका विभिन्न शाखा तथा विभागको अनुभव हासिल गरेका अधिकारीले व्यवस्थापन तथा जनप्रशासन विषयमा स्नातकोत्तर उपाधी हासिल गरेका छन् ।
यसअघि बैकका सहायक प्रमुख कार्यकारी अधिकृत विश्वराज वरालले सो जिम्मेवारी सम्हाल्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण