सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मन्दिर नजिकै महिलाको जलेको शव भेटियो, ४८ घण्टाभित्र यो दोस्रो घटना

भारतको तेलंगानाको सिद्दुला गुट्टा मन्दिर इलाकामा शुक्रबार एक महिलाको जलेको शव भेटिएको छ । यो क्षेत्र आरजीआई एयरपोर्ट पुलिस स्टेशन नजिकै छ । शमशाबाद जोनका डिसीपी प्रकाश रेड्डीले दिएको जानकारी...