बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बागमती सभ्यताको अध्यक्ष पदका लागि ११ जना उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक

काठमाडौँ । सहरी विकास मन्त्रालयले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अध्यक्ष पदका लागि ११ जना उम्मेदवारको प्रारम्भिक संक्षिप्त सूची सार्वजनिक गरेको छ।  मन्त्रालय अन्तर्गतको सिफारिस समितिले शुक्रबार एक सूचना...