ओल्ड ट्राफोर्ड । म्यानचेस्टर युनाइटेड स्ट्राइकर रासमस होइलन्डलाई ३० मिलियन पाउन्डमा बेच्न तयार रहेको छ। डेनिस स्ट्राइकरले बुधबार शिकागोमा बोर्नेमाउथविरुद्धको खेलमा दुई गोल गरेका थिए। खेल सकिएपछि, उनले तत्कालै पत्रकारहरूसँग कुरा...