मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

एनआईसी एशिया बैंकका ग्राहकलाई कैलाली हस्पिटलमा छुट

काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकलाई स्वास्थ्य उपचार सेवामा विशेष सुविधा उपलब्ध गराउने उद्देश्यले बैंक र कैलाली हस्पिटल प्रा.लि.बिच सम्झौता सम्पन्न भएको छ।  सम्झौता अनुसार अब बैंकका ग्राहकले धनगढी, कैलालीस्थित कैलाली...