बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

संसदीय इतिहासको साक्षी ग्यालरी बैठकको रेट्रोफिटिङ तोकिएको समयमा नसकिने

काठमाडौँ । नेपालको संसदीय इतिहासको साक्षीका रूपमा सिंहदरबारको आडमा रहेको ग्यालरी बैठक जीर्ण भवनको सबलीकरण (रेट्रोफिटिङ) को काम तोकिएको समयभित्र नसकिने भएको छ। सहरी विकास मन्त्रालयअन्तर्गत विशेष भवन निर्माण आयोजना...