न्यूयोर्क । न्यूयोर्कमा सम्पन्न ‘मिस नेपाल नर्थ अमेरिका २०२५’ को उपाधि दीया श्रेष्ठले जितेकी छन्। शनिबार राति न्यूयोर्कको क्वीन्सस्थित मेलरोज बलरुममा आयोजित ग्राण्ड फिनालेमा उनले ८औँ संस्करणको ताज पहिरेकी हुन्। न्यूयोर्क निवासी...