काठमाडौँ । ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ मा प्रतिनिधिसभाले पास गरेका दुई विषय राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले उल्ट्याएको छ...