शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

गुरु रिन्पोछेको जन्म दिवसको अवसरमा अष्टलिला नृत्य, तस्बिरहरू

काठमाडौँ । गुरु पद्मसंभव (गुरु रिन्पोछे) जन्म दिवस (छेच्यु) को अवसरमा आज काठमाडौँको बौद्ध महाँचैत्यमा गुरु पद्मसंभवको अष्टलिला धार्मिक नृत्य प्रस्तुत गरिएको छ । हिमाली बौद्ध परम्परामा आचार्य पद्मसंभवलाई दोस्रो...