बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

एसियाली बक्सिङको सेमिफाइनलमा पुगे अर्पिल, रजतका लागि जापानी खेलाडीसँग भिड्ने

काठमाडौँ । नेपाली खेलाडी अर्पिल राणा भुटानी बक्सर किन्ले फुन्त्शोलाई ४–१ ले पराजित गर्दै एसियाली बक्सिङको कांस्य पदक जितेर सेमिफाइनलमा प्रवेश गरेका छन् ।  थाइल्यान्डको बैंककमा भएको एसियाली बक्सिङ यू–१९ र यू–२२...