एसियाली बक्सिङको सेमिफाइनलमा पुगे अर्पिल, रजतका लागि जापानी खेलाडीसँग भिड्ने
मङ्गलबार, २० साउन २०८२, १० : २१
सारांश
- नेपाली बक्सर अर्पिल राणाले भुटानी बक्सरलाई पराजित गर्दै एसियाली बक्सिङमा कास्य पदक पक्का गरिन्।
- अर्पिलले क्वार्टरफाइनलमा साउदी अरेबियाका बक्सरलाई पराजित गरेकी थिइन्।
- अर्पिल अब सेमिफाइनलमा जापानी बक्सर शोदाइ कोटोसँग प्रतिस्पर्धा गर्नेछिन्।
काठमाडौँ । नेपाली खेलाडी अर्पिल राणा भुटानी बक्सर किन्ले फुन्त्शोलाई ४–१ ले पराजित गर्दै एसियाली बक्सिङको कांस्य पदक जितेर सेमिफाइनलमा प्रवेश गरेका छन् ।
थाइल्यान्डको बैंककमा भएको एसियाली बक्सिङ यू–१९ र यू–२२ मा अर्पिलले क्वार्टरफाइनलमा भने साउदी अरेबियाका बक्सर इब्राहिम अल्जोनीलाई ५–० ले हराएकी थिइन् ।
५० केजी तौल समूहमा अर्पिल अब ६ अगष्टमा जापानी बक्सर शोदाइ कोटोसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण