शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

भिसामा ओभरस्टे रोक्ने तयारीमा अमेरिका, यी व्यक्तिहरूले दिनु पर्नेछ १५ हजार डलरसम्म जमानत बन्ड

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले भिसामा ओभरस्टे रोक्न नयाँ योजना सुरु गर्दैछ । यस अन्तर्गत केही विदेशी नागरिकहरूले अमेरिका आउनुअघि १५ हजार अमेरिकी डलरसम्मको जमानत बन्ड जम्मा...