विराटनगर । संघीय सरकारले बहुविवाहलाई वैधानिकता दिने गरी कानुनको मस्यौदा तयार गरेको विषयलाई लिएर कोशी प्रदेशसभामा महिला सांसदहरूले चर्को विरोध जनाएका छन् । प्रदेशसभाको शून्य समयमा सत्तारुढ दल कांग्रेस र एमाले...