बुटवल । नेसपा नयाँ शक्ति पार्टीले रुपन्देहीको क्षेत्र नम्बर–३ मा हुने उपनिर्वाचनमा सकभर नयाँ वैकल्पिक शक्तिका पार्टीहरूसँग सहकार्य गरेर अगाडि जाने निर्णय गरेको छ । बिहीबारदेखि शुक्रबारसम्म भैरहवामा बसेको बैठकले ...