काठमाडौँ । राष्ट्रिय सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकायाले सेयर बजारको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता प्रकट गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्। सोमबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसद...