काठमाडौँ । सुर्य तामाङलाई विराटनगरले न्युनतम रकम १० लाखमा किनेको छ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि एउटा मात्र टोली विराटनगरले बोली लगाएको थियो ।...