सुर्य तामाङ विराटनगरमा, १० लाखमा बिके
शनिबार, २४ साउन २०८२, १६ : ४६
सारांश
- विराटनगरले सुर्य तामाङलाई न्युनतम १० लाखमा किनेको छ।
- नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि विराटनगरले मात्र बोली लगाएको थियो।
काठमाडौँ । सुर्य तामाङलाई विराटनगरले न्युनतम रकम १० लाखमा किनेको छ ।
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि एउटा मात्र टोली विराटनगरले बोली लगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण