म्युनिख । जर्मनीमा विभिन्न पेसामा आबद्ध नेपालीहरूको वार्षिक भेला ‘नेपाली रूट्स सम्मेलन २०२५’ अगस्ट ९ मा म्युनिखमा उत्साहपूर्वक सम्पन्न भएको छ ।नेपाली रूट्स इभीले आयोजना गरेको कार्यक्रममा जर्मनीका विभिन्न सहरमा...