काठमाडौँ । नेकपा (एमाले) की सांसद इन्दिरादेवी गौतमले गैरआवासीय नेपाली नागरिकलाई नागरिकता उपलब्ध गराउने विषयमा छिटो निष्कर्षमा पुग्न सरकार र समितिलाई आग्रह गरेकी छन् । राष्ट्रिय सभाको सोमबारको विधायन व्यवस्थापन समितिको...