बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जुक्ति : ज्याकेटमा विज्ञापन बेचेरै निकाले बिहे खर्च

पेरिस । फ्रान्समा टाट पल्टिएका एक व्यक्तिले आफ्नो टक्सिडो ज्याकेटलाई बिलबोर्ड बनाएरै आफ्नो बिहेको खर्च जुटाउन सफल भएका छन् ।  फ्रान्सेली सेल्सम्यान डागोबर्ट रेनोफले लामो समयदेखि आफ्नो मंगेतर अन्ना प्लानिनासँग विवाह...