उत्पादनका साधनहरू जमिन, पुँजी, प्रविधि र श्रम हुन्, जसमध्ये श्रम एक यस्तो महत्त्वपूर्ण साधन हो जसलाई सञ्चय गर्न सकिँदैन । साथै, श्रम परिचालन सबैभन्दा जटिल विषय पनि हो । श्रम...