शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

पिएसजीले जित्यो सुपर कपको उपाधि

काठमाडौँ । पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले अविश्वसनीय ढङ्गले खेल पल्टाउँदै क्लब इतिहासमै पहिलो पटक युइएफए सुपर कप जितेको छ। इटालीको ब्लूनर्जी स्टेडियममा नेपाली समयअनुसार बिहिबार बिहान भएको खेलमा च्याम्पियन्स लिग...