यूएई । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) यूएईको अध्यक्षमा भीम मल्ल ठकुरी चयन भएका छन्। यसअघि उनी उपाध्यक्ष थिए । एनआरएनए यूएईको बैठकबाट उनलाई अध्यक्ष चयन गरिएको हो...