सुर्खेत । दैलेखको ठाटीकाँध गाउँपालिका–४, गैरागाउँका ५७ वर्षीय नन्दराम बडूवाल भारतबाट नेपाल फर्कने क्रममा बेपत्ता भएका छन् । परिवारका अनुसार उनी अगस्ट १० तारिखदेखि सम्पर्कविहीन भएका हुन् । बडूवालले अन्तिम पटक...