आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

दिल्लीमा अनलकः सुरु हुनेछ निर्माण कार्य, खोलिनेछन् कल कारखाना

भारतको राजधानी दिल्लीमा कोरोनाको घट्दो केसका कारण लकडाउन हटाउने प्रक्रिया सुरु भएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले शुक्रबार दिल्लीमा अनलकको प्रक्रिया सुरु गर्ने घोषणा गरेका छन् । उनले ठूलो मिहिनेतले...