शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘जर्नी टु थाइल्याण्ड एण्ड टप थाई ब्रान्ड’ एक्स्पो आयोजना गरिँदै

काठमाडौँ । थाइल्याण्ड दूतावासले नेपालमा ‘जर्नी टु थाइल्याण्ड एण्ड टप थाई ब्रान्ड २०२५’ एक्स्पो गर्ने भएको छ ।शुक्रबार दूतावासले पत्रकार सम्मेलन गर्दै ललितपुरमा आगामी सन् २०२५ अगस्ट २९ देखि ३१...