लण्डन । ज्याकब बेथल आगामी सेप्टेम्बरमा आयरल्यान्डविरुद्धको टी२० सिरिजका लागि इंग्ल्यान्डको कप्तान नियुक्त भएका छन् । योसँगै उनी अन्तर्राष्ट्रिय खेलमा इंग्ल्यान्ड पुरुष टोलीका इतिहासकै कान्छा कप्तान बन्नेछन्। २१ वर्षीय बेथलले स्थायी...