वयस्कहरू स्वास्थ्यमा खानेकुराको भूमिकालाई खासै गम्भीरताका साथ हेर्दैनन्। आफ्नो व्यस्त दिनचर्यामा अगाडि जे छ, जति छ, त्यति नै खाएर आफ्नो काममा लाग्ने गर्छन् । तर के त्यसो गर्दा आफ्नो शरीरलाई आवश्यक...