शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

जनताको जीवनस्तर उठाउने कुरा प्रमुख विषय हो - एमाले महासचिव

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताको जीवनस्तर उठाउने कुरा प्रमुख विषय भएको बताएका छन् ।  राष्ट्रिय सुरक्षा तथा वैदेशिक अध्ययन केन्द्रको व्यवस्थापन र नेपाल बौद्धिक परिषद्को आयोजनामा शनिबार काठमाडौँमा...