वासिङ्टन डीसी । शुक्रबार अलस्कामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न आउँदा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सुरक्षा गार्डहरूले पुटिनको मल सङ्कलन गर्न विशेष सुटकेस ल्याएका थिए । विदेशी शक्तिहरूले पुटिनको स्वास्थ्यबारे...