बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

यसरी मनायो कर्णालीले स्थापना तथा सहिद दिवस (तस्बिरहरू)

सुर्खेत । कर्णाली प्रदेश सरकारले आफ्नो स्थापना दिवस मनाएको छ । विभिन्न कार्यक्रम गरेर सरकारले बुधबार स्थापना तथा सहिद दिवस मनाएको हो ।  बिहान साढे ७ बजे राजधानी वीरेन्द्रनगरको मंगलगढी चोकबाट...