शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कोदारी सडक सञ्चालनमा आयो, चालु भयो तातोपानी नाका

काठमाडौँ । लगातार पहिरोले अवरुद्ध अरनिको राजमार्गको कोदारी खण्ड (इको पहिरो) पन्छाएर एकतर्फी सडक सञ्चालनमा आएको छ । गत साउन १८ गते गएको पहिरो व्यवस्थापन गर्न १५ दिन लाग्ने भनिए...