काठमाडौँ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर–५ घर भएर सुकेधारा बस्ने कविराज कटुवाल जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा छन् । ३४ वर्षीय कटुवाल थोरै लगानी गरेर धेरै रकम असुल्ने ‘मिटरब्याज’...