बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

१५औँ यल कप: सशिन र सुमनको जोडी अन्तिम आठमा, ५ विधामा प्रतिस्पर्धा जारी

काठमाडौँ । पाटनमा जारी १५औँ यल कप ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलतर्फ नागबहालका सशिन डङ्गोल र सुमन शाक्यको जोडी अन्तिम आठमा प्रवेश गरेको छ। उक्त जोडीले कोन्टिका निर्जन खड्गी र रितेश खड्गीको...