नेपालको अर्थतन्त्र र उद्योग क्षेत्रमा भारतमा हुने सानाठुला नीतिगत परिवर्तनले सधैँ तरङ्ग ल्याउने गर्छ । खुला सिमाना र गहिरो आर्थिक अन्तरनिर्भरताका कारण भारतमा बन्ने नीतिहरूको प्रत्यक्ष असर नेपाली बजार, उद्योग...