बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दार्चुला एमालेले भन्यो– लिपुलेक–कालापानी भारत–चीन व्यापार सम्झौता अस्वीकार्य

दार्चुला । नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी दार्चुलाले लिपुलेक–कालापानी हुँदै भारत र चीनबिच भएको भनिएको व्यापार सम्झौताप्रति कडा आपत्ति जनाएको छ । नेपालको भूमि प्रयोग गर्दै व्यापार सम्झौता गर्ने...