मकवानपुर । नेकपा एमालेका प्रमुख सचेतक महेश कुमार बर्तौलाले मकवानपुरको बाघझोरा खहरेबाट भएको समस्या हल गर्न माग सरकारको ध्यानाकर्षण गराएका छन् । मकवानपुर क्षेत्र नम्बर–२ बाट निर्वाचित सांसद बर्तौलाले त्रिभुवन...