आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

के इरानले जानी बुझिकनै अमेरिकी सैनिकलाई बचाएको हो ?

तेहरान । ८ जनवरी २०२० को शुरुवाती घण्टाहरुमा इरानले करिब दुई दर्जन ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरी इराकस्थित दुई अमेरिकी सैन्य क्याम्पलाई निशाना बनायो । इरानका अनुसार यो हमला कमाण्डर जनरल...