पत्रकार तथा अध्येता टुमराज कोइराला (कला अनुरागी) लिखित रचनात्मक पत्रकारितामाथि लेखिएको ‘रचनात्मक पत्रकारिता : हाते पुस्तक’ प्रकाशन भएको छ । पुस्तक यसै साताबाट उपलब्ध हुने गरी सार्वजनिक गरिएको प्रकाशक ‘सञ्चार...