काठमाडौँ । ललितपुरको नख्खु कारागारबाट फरार भएका सञ्जय साह ‘टकला’लाई प्रहरीले पक्राउ गरेको छ । उनलाई इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले काभ्रेबाट पक्राउ गरेको हो । जनकपुरबाट काठमाडौँ फर्किँदै गर्दा...