शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गौरा खेलमा रमाउँदै सुदूरका गाउँबस्ती

सुदूरपश्चिम । ‘सानी डाली घँगारुकी, मुसुरदानी ।  ठुम्के चरो बास ।। म बाबाका माइत जान्छु, मुसुरदानी । नौगेडी ल्याइआस ।।’ अर्थात् (घँगारुको बोटमा ठुम्के नामको चरो बास बसेको छ । म माइत जान लागेकोले...