मेक्सिको सिटी । मेक्सिकोको सिनेटमा बुधबार हङ्गामा भयो । बहसमा चर्काचर्की भइरहँदा विपक्षी नेताले सिनेट अध्यक्षलाई समातेर धकेल्न थाले । सिनेटको कार्यवाही सकिएपछि सांसदहरूले राष्ट्रिय गान गाइरहेका बेला यो घटना...