विराटनगर । भारतको पटनास्थित एमिटी युनिभर्सिटी र कोशी प्रदेशको मनमोहन प्राविधिक विश्वविद्यालय (एमटीयू) बिच शैक्षिक तथा प्राविधिक सहकार्यका लागि सम्झौता भएको छ । एमिटी युनिभर्सिटीको स्कुल अफ ट्रेनिङ एन्ड लर्निङ र...