आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

वियोगीको कथासङ्ग्रह ‘सत्यम्’माथि विमर्श

काठमाडौँ । पत्रकार, निबन्धकार तथा कथाकार लक्ष्मण वियोगीको कथा संग्रह ‘सत्यम्’माथि शनिबार विमर्श कार्यक्रम सम्पन्न भएको छ । पुतलीसडकस्थित ग्रीन लिफ रेस्टुरेन्टमा वरिष्ठ साहित्यकार तथा समालोचकहरू सहभागी भएको कार्यक्रममा कृतिमाथि विमर्श...