काठमाडौँ । ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल ओलम्पिक कमिटीका तदर्थ समितिका संयोजक ध्रुवबहादुर प्रधानलाई आफ्नो लोगोको दुरुपयोग नगर्न चेतावनी दिएको छ । ओसिएका महानिर्देशक हुसेन अल मुसल्लमले आइतबार...