पोखरा । गण्डकी प्रदेशमा हिंसापीडित महिलाका लागि दीर्घकालीन पुनर्स्थापना केन्द्र सुरु गरेको छ । कोपीला नेपालसँगको साझेदारीमा सरकारले पोखरा ३३ भरतपोखरीमा पुनर्स्थापना केन्द्र चलाएको हो । पुनर्स्थापना केन्द्र सञ्चालनका लागि आइतबार...