शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फैलिँदै छ शान्ताको अचारः मासिक ३० लाख कारोबार, ३५ जनालाई रोजगारी

सुर्खेत । राजनीतिबाट उद्यमशीलतामा फड्को मारेकी नेकपा (एमाले) नेतृ तथा पूर्वसांसद शान्ता चौधरीको ‘शान्ताको अचार’ व्यवसायले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नयाँ शाखा विस्तार गरेको छ ।  शुक्रबार एक औपचारिक कार्यक्रमबिच...