मुग्लिन–नारायणगढ सडक खण्डमा सवारी सञ्चालन, पहिरोको जोखिम कायमै
शुक्रबार, १७ असोज २०८२, ०९ : ०९
सारांश
- मुग्लिन-नारायणगढ सडक खण्डमा हाल सवारी साधन सञ्चालनमा रहेको छ।
- सडक खण्डमा पहिरोको जोखिम कायमै रहेकोले यात्रुहरू सचेत रहनुपर्ने सूचना जारी गरिएको छ।
- सडक डिभिजन भरतपुरले यात्रुलाई सडकको अवस्था बुझेर यात्रा गर्न अनुरोध गरेको छ।
काठमाडौं। मुग्लिन–नारायणगढ सडक खण्डमा हाल सवारी साधन सञ्चालनमा रहेको छ।
आज बिहान ८:३० बजे सडक डिभिजन भरतपुरले जानकारी जारी गर्दै तर उक्त खण्डमा पहिरोको जोखिम कायमै रहेको जनाएको छ । जसका कारण यात्रुले सचेत रहनुपर्ने सूचनामा उल्लेख छ।
सडक सुपरभाइजर ईश्वर क्षेत्रीले यात्रुलाई सडकको अवस्था बुझेर मात्र सुरक्षित रूपमा यात्रा गर्न अनुरोध गरेका छन्। डिभिजनले आवश्यक सावधानी अपनाउन सबै यात्रुलाई अनुरोध गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण