बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रोकायाको ‘शुक्लाम्बरा’माथि अन्तरक्रिया सम्पन्न

काठमाडौँ । आख्यानकार तारा खत्री रोकायाको पहिलो उपन्यास ‘शुक्लाम्बरा’ को अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ‘पाश्र्वपथ’द्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा विविध आयामबाट विश्लेषण गरी कृतिको समीक्षा गरिएको थियो ।  कार्यक्रममा समीक्षक...